NCSC

   

Home        

नेपाली नया बर्ष २०६९

नेपाली नया बर्ष २०६९ उत्सव अप्रैल ८, २०१२ सनिबार का दिन मार्लबोरो कम्युनिटी हल मा मनाईदै छ ।
(नक्सा)

 

636 Marlborough Way NE, Calgary, AB T2A 2V9 (Map)

Participants: Nepali community members and all others interested

 

 

 

 

 

 

 

 

 

 

 

 

 

एन सी यस सी- साहित्य उप-समितिको
सूचना!

 
  बिषय:
क्यालगरीमा आयोजना हुनगइरहेको साहित्य गोष्ठीमा सहभागी भइ दिनु हुन अनुरोध!

नेपाली कम्युनिटी सोसाइटी अफ् क्यालगरी (एन् सी यस् सी) को अग्रसरतामा महाकवि देबकोटाको १०२ औं जन्म जयन्ती निम्न कार्यक्रमहरूका साथ भब्यरुपले मनाइने भएकोले उपस्थित भइ आफ्ना साहित्यिक कृतिहरू प्रस्तुत गर्न,साहित्यको रसास्वादन लिन र साहित्यिक श्रष्ट्राहरूलाइ हौसला प्रदान गर्न विनम्रताका साथ अनुरोध गरिएको छ:

 कार्यक्रमको विबरण:

  •  यही २३ अक्टुबर,२०११ आइतबार दिनको ३ बजे,एन सी यस सी को अफिस हल

  •   (145 4851Westwinds Drive Northeast,Calgary,AB) मा साहित्य गोष्ठीको आयोजना गरिने,

  •   गोष्ठीमा निबन्ध प्रतियोगिता र कबिता प्रतियोगिता गरिने ,                                

  •   निबन्ध-एक हजार शब्दमा नबढाइ "सामाजिक परिवर्तनकोलागि साहित्यको भूमिका" बिषयमा लेखिएको हुनुपर्ने,

  •   कबिता -नेपाल र नेपाली संस्कृतीको बिषयबस्तु भित्र रही जुनै शीर्षकमा पनि लेख्नसकिने,

  •   उक्त प्रतियोगितामा सामेल गरिने निबन्ध र कबिताहरू राजनीतिक आरोप प्रत्यारोपबाट मुक्त भएको,मौलिक तथा

  •   अप्रकाशित हुनुपर्ने र

  •   प्रतियोगितामा सामेल नगर्ने गरी बिबिध साहित्यिक रचनाहरू पनि प्रस्तुत(बाचन)हुन सक्ने छन्।

यस सम्बन्धमा थप जानकारी चाहिएमा:
संपर्क फोन: ४०३ २८५ ४४५6, Email: Sunaulonepal@yahoo.com

राजेन्द्र प्रसाइ
संयोजक -साहित्य उप-समिति, एन सी यस सी


महाकविको यो उद् बोधन !
   
"पिर्थिबी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर!
तल नै हेरी !तल नै हेरी,बिलौना नगर !!
मनको बत्ती,तनको बत्ती स्वर्ग छ प्रसाद !
कर्म नै पुज इेश्वर भन्छ यो लक्ष्मीप्रसाद!"
    

 

© Nepalese Community Society of Calgary (NCSC) 2008

 

HTML Comment Box is loading comments...