Condolence Program on Late Krishna Prasad Bhattarai
स्व.भट्टराईको १३ वौं पूण्य तिथिमा क्यानडाको क्याल्गरीमा श्रद्धान्जली
क्यानडाको क्याल्गरीमा नेपालका सम्मानित,
आदर्श
एवं
सन्त पुरुष,
प्रजातन्त्रका
महासेनानी तथा भूतपूर्व
प्रधानमन्त्री
स्वर्गीय
श्री
कृष्ण
प्रसाद
भट्टराईज्यूको
देहावसान
भएको
१३
वौं
पुण्य
तिथिमा
वहालाई
भावपूर्ण
श्रद्धान्जली
अर्पण
गर्न
मार्च
१६,
२०११,
बुधबार
को
दिन सुशिला संरक्षण
सेवा
केंद्र क्यालगरी तथा
यूनेस्को क्यानडा
क्यालगरीको
संयुक्त
आयोजनामा
श्रद्धान्जली
कार्यक्रम
गरियो। उक्त
श्रद्धान्जली कार्यक्रममा अग्रज
श्री मेघनाथ गैरे, नेपलीज़
कम्युनिटी
सोसाइटी
अफ
क्याल्गरी
(NCSC)
का सल्ल्हाकारद्वय श्री
बिष्णु दत्त
सुब्बा तथा डा. बेतमान सिंह भंडारी,
क्याल्गरी नेपलीज़
कम्युनिटी
एशोसियन
(CNCA) का
का बा
अध्यक्ष्य श्री
झरेन्द्र
श्रेष्ठ,
NCSC का
सचिव
श्री
नविन
सुब्बा,
कार्यकारी सदस्य कृष्ण राज
भट्ट साथै बिभु ओझा
तथा मदन
नाथ योगीले
स्वर्गीय भट्टराईको
ब्यक्तित्व
माथि प्रकाश
पार्नु
भएको
थियो
।
NCSC
का
उपाध्यक्ष्य भरत
रेग्मीले
आगन्तुकहरुको
स्वागत
तथा कार्यक्रमको
संचालन
गर्दै स्व.
भट्टराईको
योगदान तथा
ब्यक्तित्वको
बर्णन गर्नु
भएको
थियो
।
कार्यक्रम
सुशिला संरक्षण
सेवा
केंद्रका अध्यक्ष्य श्री
भुवन
पराजुलीको
सभापतित्वमा भएको
थियो ।
साथै
वहाँले
स्वर्गीय भट्टराईप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै
सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । सो
अवसरमा
स्व.भट्टराईको व्यक्तित्व तथा जीवनी सम्बन्धि भिडिओ समेत प्रस्तुत गरिएको थियो ।
Life story of Late
Bhattarai